नवनियुक्त प्रधानसेनापति शर्माले लिए पद तथा गोपनियताको सपथ (फोटोफिचर)

नवनियुक्त प्रधानसेनापति शर्माले लिए पद तथा गोपनियताको सपथ (फोटोफिचर)

काठमाण्डौंः नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच सेनापति शर्मालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।

Next PostRead more articles

Leave a Reply