शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच सेनापति शर्मालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।