अरुणा लामाको ‘हाँसी हाँसी जलिरहेँ’को रिमेकमा शिल्पा (भिडियोसहित)

अरुणा लामाको ‘हाँसी हाँसी जलिरहेँ’को रिमेकमा शिल्पा (भिडियोसहित)

काठमाण्डौंः गायिका अरुणा लामाको स्वरमा समावेश ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ ।

यो गीतको रिमेक भर्सनलाई गायिका कविता श्रेष्ठले स्वर दिएकी छिन् । नरेन्द्रराज प्रसाँईको शब्द रहेको यो गीतमा कुन्दन राज सुब्बाको संगीत छ । भिडियोमा नायिका शिल्पा पोखरेलको अभिनय छ । साथमा, भिडियोमा यमु शर्मा, आयुष क्षेत्री, कविता श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ ।

Next PostRead more articles

Leave a Reply