बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

बुनु श्रेष्ठको ‘तिमी मेरो हुन सकेनौ’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाण्डौंः गायिका बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘तिमी मेरो हुन सकेनौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार नरेश प्रधानको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ ।

मनोज राजभण्डारीको निर्देशन रहेको उक्त वियोगान्त प्रेमकथामा आधारित म्युजिक भिडियोमा मोडल निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय रहेको छ ।

Next PostRead more articles

Leave a Reply