कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

  • Post author:
  • Post category:शिक्षा
  • Post comments:0 Comments

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा ११ र १२ )ले कक्षा ११ को आंशिक,ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

बोर्डले २०७८ मा सञ्चालन हुने कक्षा ११ को साधरण तथ प्राविधिक विषय समुह तर्फको ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुका लागि वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

Next PostRead more articles

Leave a Reply