सुनचाँदीको मूल्य स्थिर,कारोबार कतिमा ?

सुनचाँदीको मूल्य स्थिर,कारोबार कतिमा ?

काठमाडौंः नेपाली बजारमा मंगलवार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको छ । आज छापावाला सुन सोही मूल्यमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला रू. ९० हजार १०० मा कारोबार भइरहेको छ ।

मंगलवार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।हिजो प्रतितोला रू १ हजार २०० मा कारोबार भएको थियो चाँदी मंगलवार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

Next PostRead more articles

Leave a Reply