सुनको मूल्य बढ्यो,कारोबार कतिमा ?

सुनको मूल्य बढ्यो,कारोबार कतिमा ?

काठमाडौंः नेपाली बजारमा बुधवार सुनको मूल्य प्रतितोला रू. ६०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको थियो । बुधवार छापावाला सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भइरहेको छ ।  तेजाबी सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला रू. १ हजार २०० मा कारोबार भइरहेको छ ।

Next PostRead more articles

Leave a Reply