सदाबहार खबरको रफ्तार ....
कार्तिक ६, २०७८ शनिबार
October 23, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

असोज ११ गतेदेखि आईपिओ निष्काशन, कति कित्ता भर्ने ?

२०७८ असोज ३, आइतबार

काठमाण्डौः बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रू. १०० अंकित दरका रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

उक्त आईपीओमा आवेदकले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।  सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ । सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अहिलेसम्मकै ठूलो आईपीओ आउदै

यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडान अनुमति

पर्यटन प्रचार गर्न मनाङमा ‘साइक्लिङ’

रामपुरको छाङ्दी झरनामा पर्यटकको आकर्षण

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

अनुभूति हुने गरी काम गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँडः १३ हजारको आवेदन रद्द, यी ५ तरिकाबाट हेर्न सकिन्छ नतिजा

न्यादी हाइड्रोको आईपीओ आज बाँडफाँट हुँदै

दुहबी सबस्टेशन पुनःसञ्चालनमा

बाढीले क्षतिग्रस्त दुई ठूला खानेपानी आयोजनाका संरचना मर्मत

सुनको मुल्य बढ्यो, कारोबार कतिमा ?

सामलिङ्ग पावर कम्पनीको आईपीओ आजदेखि विक्रीमा,कति कित्तासम्म आवेदन दिने ?