सदाबहार खबरको रफ्तार ....
कार्तिक ६, २०७८ शनिबार
October 23, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल ओमान भिड्दै

२०७८ असोज ३, आइतबार

काठमाडौंः आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । आइतबार नेपालले अल अमिरात क्रिकेट मैदानमा दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो । नेपाल र ओमानबीचको खेल केलुकी ४ः१५ बजे सुरु हुनेछ ।

यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ । पहिलो भेटमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो । ओमान भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ ।

लिग २ शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग पराजित नेपाल शुक्रबारसमेत अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

लिग २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेलमा हार्‍याे नेपाल

बेलवारीमा अन्तरराष्ट्रियस्तरको फुटबल प्रतियोगिता

सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै

जेसिज सप्ताह शनिबारदेखि

टी–ट्वान्टी विश्वकप: स्कटल्याण्ड समूह विजेता बन्दै सुपर १२मा

एसियन कप छनोट खेल्ने नेपाली टोली ताजिकिस्तान प्रस्थान

ओलीले नियुक्त गरेक राखेपका सदस्य सचिव रमेश सिलवाल बर्खास्त

फुटबल टोलीका खेलाडीलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को निर्णय

नेपाली राष्ट्रिय फुटबल टोलीको विमानस्थलमा भव्य स्वागत

नेपाली फुटबल टिम आज स्वदेश फर्कदै

साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित

नेपालका प्रशिक्षक अलमुताइरीलाई भारतविरुद्धको फाइनल खेलमा प्रतिबन्ध