सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८१ मंगलबार
May 14, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आजबाट सोमबारको व्रत सुरु, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

२०८० असार २५, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः साउनमा बसिने सोमबारको व्रत आजबाट सुरु भएको छ । महिनाले असार नै भए पनि तिथिअनुसार सोमबारको व्रत आजबाटै सुरु भएको ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले जानकारी दिए ।


‘तिथिअनुसार सउन महिनामा सोमबारको व्रत बस्न तथा शिवजीको विशेष उपाशना गर्नका लागि आजबाट पहिलो व्रत प्रारम्भ भएको छ,’ उनले भनेका छन् ।


व्रत सुरु भएसँगै देशभरका शिवालयमा दर्शनार्थीको भीड लाग्न थालेको छ । काठमाडौंको पशुपतिनाथमा पनि बिहानैदेखि व्रतालु र दर्शनार्थीको घुइँचो लागेको छ ।

साेमबार जनतम पार्टीका अध्यक्ष पार्टी डा सीके राउत पनि पशुपति पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

संसद भवनमा राष्ट्रपतिको स्वागतको रिहर्सल (फोटो फिचर)

जेठ १ गते मंगलबारको वैदिक राशिफलः तपाईको दिन सुभ रहोस् ।

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट {फोटोफिचर}

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको तपाँईको दैनिक राशिफल

बागलुङस्थित महादेव मन्दिरको स्वरूप फेरिँदै

रातो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरू

‘योग अमूर्त सम्पदा हो, यसलाई परिष्कृत गर्दै लैजानुपर्छ’

आज २०८१ साल वैशाख २९ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

चतराधाममा पूर्ण महाकुम्भ समापनः चालिस लाख भक्तद्वारा स्नान, दर्शन

पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन : मन्त्री तामाङ