सदाबहार खबरको रफ्तार ....
जेठ ३, २०८१ बिहिबार
May 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चिनियाँ विदेशमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

२०८१ बैसाख १५, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच शुक्रबार बेइजिङमा भेटवार्ता भएको चिनियाँ सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले हाल चीन–अमेरिका सम्बन्ध स्थिरु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्बन्धहरू सामान्यतया स्थिर भएका छन्, थप बिग्रनबाट जोगिएका छन्, तर नकारात्मक कारकहरू अझै बढ्दै छन् र जम्मा भइरहेका छन् ।”

चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताउँदै वाङले भन्नुभयो, “चीन–अमेरिका सम्बन्धलाई मानवताका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्ने विश्वव्यापी दृष्टिकोण, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको  हित र सहयोगका सिद्धान्तहरूको पालना गर्ने र एक अर्काको मुख्य हितहरूको लागि सम्मान प्रस्ताव चीनले गर्दछ ।”

गत वर्ष नोभेम्बरमा दुई देशका राष्ट्रपतिले सान फ्रान्सिस्कोमा भेट गरी चीन–अमेरिकाको स्थिर, स्वस्थ र दिगो विकासका लागि भविष्यउन्मुख सान फ्रान्सिस्को भिजनको संयुक्त चिनियाँ सत्तचारमाध्यमका अनुसार उक्त वार्तामा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मोदीविरुद्ध उम्मेदवारी दिएका हास्यकलाकार श्याम रंगीलाको मनोनयन खारेज

चीन भ्रमणमा पुटिन

इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट

बाइडेन र ट्रम्प टेलिभिजनमा बहस गर्न सहमत

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री

मेलिन्डाले छोडिन् गेट्स फाउन्डेसन

जेलेन्स्कीका सबै विदेश भ्रमण स्थगित

प्रधानमन्त्रीमाथि गोली प्रहार

सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा रुसको आक्रमणः खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

कति छ नरेन्द्र मोदीको सम्पत्ति ?

थाइल्याण्डमा राजतन्त्रको अपमानको आरोपमा हिरासतमा रहेकी अभियन्ताको मृत्यु

बेइजिङ भ्रमण गर्दै पुटिन