शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका विनोद भण्डारी१९ रन बनाएर आउट भएका छन् । उनलाई वेस्ट इन्डिज ए का बलर फाबियन एलेनले आउट गरेका हुन् ।
यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले दिएको २२८ रन पछाएको नेपालले ५ ओभरमा एक विकेट गुमाएर ३८ रन बनाएको छ ।