शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः नेपालले वेस्ट इन्डिज ए को पहिलो विकेट लिएको छ ।
खेलको दोस्रो ओभरको पहिलो बलमा प्रतिस जिसीले वेस्ट इन्डिज ए का एलिक एथानाजलाई आउट गरेका हुन् ।
टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल २ ओभरमा एक विकेट गुमाएर १५ रन बनाएको छ ।