सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८१ सोमबार
May 20, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

केदरानाथ मन्दिरको द्वार आजबाट भक्तजनका लागि खुला

२०८१ बैसाख २८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : भारतको प्रसिद्ध केदरानाथ मन्दिरको द्वार आजबाट भक्तजनका लागि खुला गरिएको छ।

विगत ६ महिनादेखि बन्द रहेको उत्तराखण्डमा अवस्थित केदारनाथ मन्दिरको द्वार आजबाट मात्रै भक्तजनलाई दर्शनका लागि खुला गरिएको हो। अक्षय तृतियाको शुभ अवसर पारेर मन्दिरको द्वारा खोलिएसँगै चारधामको यात्रा पनि आजबाट सुरु भएको हो।

मन्दिरलाई ४० क्विन्टल फूलमालाले सजाइएको छ। केदारनाथ मन्दिरमा भगवानको दर्शनका लागि बिहानैदेखि भक्तजनको भिड लागेको छ।

मन्दिरमा अवस्थित भगवान शिवको शिवलिङ्गको दर्शनका लागि नेपालसहित विश्वका विभिन्न मुलुकबाट श्रद्धालु भक्तजनहरू त्यहाँ पुग्ने गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल !

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

तपाईको आजको भाग्य कस्तो छ ?हेर्नुहोस् राशिफल

बिहीबार भगवान विष्णुको पूजा

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

संस्कृति संरक्षाणका निम्ति मादल बजाउने तालिम

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

जेठ १ गते मंगलबारको वैदिक राशिफलः तपाईको दिन सुभ रहोस् ।

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल