सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा थपिए १५० जना कोरोना संक्रमित

२०७७ चैत्र ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो २४ घण्टामा ४४सय ७२ जनाको स्वाब नमूना परीक्षण गराउँदा १५०जनामा कोरोना संक्रमित देखिएको छ।

यो सहित हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ जना पुगेको छ।

२४ घण्टामा थप ९९ जना डिस्चार्ज भएका छन्। यो सहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ७२ हजार २०जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय समझदारीअनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छः प्रधानमन्त्री

राज्यमन्त्री कार्कीले लिए सपथ

होली शालिनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व : उपराष्ट्रपति

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति

जलसङ्कट समाधान गर्न जलाधार क्षेत्रको संरक्षण गरौँ : राष्ट्रपति

नेपाली समाजको धार्मिक सहिष्णुता विश्वका लागि अनुकरणीय : राष्ट्रपति पौडेल

प्रधानमन्त्रीसँग आइसीसीका अध्यक्षको शिष्टाचार भेट

तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो : राष्ट्रपति पौडेल

आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति (पत्रसहित)

जलवायु परिवर्तनका अवसर सम्बोधन गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री

राष्ट्रपतिबाट तीन प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपतिद्वारा राजदूतलाई सपथ