सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रातो मच्छिन्द्रनाथको रथारोहण

२०७८ बैसाख ३०, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको यस वर्षको रथारोहण सम्पन्न भएको छ ।

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलनानुसार हिजो साँझ छ बजेर १७ मिनेटमा रथारोहण गराइएको हो ।

आवश्यक विधि अपनाएर जयजयकारसहित करुणामयलाई रथमा साँझ विराजमान गराइएको रथ निर्माणमा संलग्न ञँवाल सूर्यमान डंगोलले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक वर्षझैँ पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठमा निर्माण भएको रथमा यस वर्ष पनि मच्छिन्द्रनाथलाई विराजमान गराइयो । ” आजको चार दिन अर्थात् आउँदो शनिबार मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर गाःबहाल लगिने नियमानुसार यस वर्ष भने विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड महामारीलाई ध्यानमा राखी केही परसम्म मात्र तानेर लगिने भइरहेको डंगोलले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको राशीफल

कस्तो छ आज तपाईंको भाग्य ? हेर्नुहोस् राशिफल

तपाईंको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा

नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

आज मंगलवार कस्तो छ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

मधेस प्रदेशका सभामुख मण्डल महामूर्ख

सभ्य बन्दै होली

बिक्दैनन् दारबाट बनेका ठेकाठेकी

परम्परागतरुपमा होली मनाउँदै कञ्चनपुरका थारु समुदाय

मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै