सदाबहार खबरको रफ्तार ....
बैसाख ४, २०८१ मंगलबार
April 16, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

गायिका प्रतिक्षा वाग्लेको ‘संगिनी’ युट्युब मार्फत सार्वजनिक (भिडियोमा हेर्नुहोस्)

२०७८ भाद्र ७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : लामो समय देखी गीत संगीतको क्षेत्रमा सकृय गायिका प्रतिक्षा वाग्ले पछील्लो समय झन धेरै सकृय हुन थालेकि छन् ।

केही समय अघी मात्रै सार्वजनिक “टिकटककी हिरोनी” बोलको गीतको चर्चा सेलाउन नपाउदै उनै गायिका प्रतिक्षा वाग्लेको स्वरमा सजिएको तिज गीत “संगिनी”को भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रतिक्षा संगै बिशाल रायमाझिको स्वर सुन्न सकिन्छ । बिशालकै शब्द/संगीत तथा महेन्द्र भण्डारीको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।

राज कुमार मगरको निर्देशनमा तयार भएको भिडियोमा एलिना रायमाझी, अल्फाज शाह, पूजन घिमिरे, कुशल अधिकारि, गोबिन्द थापा, प्रिन्स पाण्डे लगाएत फिचरिङ्ग छन् ।

भिडियोमा महेस महराको छायाङ्कन तथा राज कुमार मगरको सम्पादन रहेको छ । गीत सार्वजनिक भएको छोटो समयमै युट्युबको ट्रेन्डिङमा परिसकेको छ ।

आफ्ना अघिल्ला गीतहरुमा जस्तै यो गीतलाई पनि दर्शक स्रोताहरुले मन पराइरहेको साथै गीत बाट आएको सकारात्मक प्रतिकृयाले आफुलाई निकै खुशी लागेको प्रतिक्षाले जानकारी दिइन । -न्यूजअभियानबाट

भिडियोमा हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अभिनयसँगै रामायणको निर्माता बने यश

अक्षय-टाइगरकाे बडे मियाँ छोटे मिया, हिरो भन्दा भिलेन आकर्षक

क्षेत्रीको अध्यक्षतामा संगीतकर्मी संघको दोहोरी विशेष समिति गठन

अर्को इदमा सलमान खानको ‘सिकंदर’ रिलिज हुने

जुनियर एनटीआर ऋतिक रोशनसँगै वार-२ मा देखिने, हुनेछ दोहोरो भुमिका

नेपाल चलचित्र संघका अध्यक्ष महर्जनद्वारा केन्द्रीय कार्य समिति गठन

गायक निशान र मोडल ऋचाबीच सम्बन्ध विच्छेद

अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ को टिजर सार्बजनिक हुदैँ

आइपिएलमा आज दुई खेल हुदै

फराह खानले फेरी पनि शाहरूख खानलाइ आर्मी अफिसर बनाउने

१४ वर्षपछि अभिनयमा कमब्याक गर्दै फरदीन खान

अमिर खानसँगको डिभोर्सका बारेमा किरण रावले बल्ल मुख खोलिन