सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८१ शनिबार
May 18, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढयो

२०८१ बैसाख ९, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक ०.७७ अंकले बढेर १९७२.९२ विन्दुमा पुगेको हो। यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले बढेको छ।

आज प्री ओपन सेसनमा २९ स्टकको २ हजार ६४८ कित्ता सेयर १४ लाख २४ हजार ७७८ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका स्टकमध्ये ९ वटाको मूल्य बढ्यो भने १६ वटाको घट्यो। बाँकी ४ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ)

सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

दस महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

पेट्रोलको मूल्य लिटरमै साँत रुपैयाँ घट्यो

साढे नौ अंकले घट्यो नेप्से

सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

आयआर्जन र पर्यटन प्रवर्द्धनको माध्यम बन्दै महसिकार

नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन