संसद् विघटन ठीक होइन भन्ने मान्छे हुँ म ? – सुवासचन्द्र नेम्वाङ्ग (अन्तवार्ता)

संविधान जारी भएको ६ वर्ष पूरा भयो । परिकल्पना गरिएअनुसार कार्यान्वयन भएको छ ? संविधान निर्माण सत्तरी वर्षदेखिको जनचाहनाको मूर्तरूप हो । कार्यान्वयनको चरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा संसद्ले संविधानको एउटा संशोधन…

0 Comments
देउवा राजनीतिक ‘अनिर्णयको बन्दी’ भएका छन् । – रामचन्द्र पौडेल (अन्तवार्ता)
तश्वीरः शिलापत्र

देउवा राजनीतिक ‘अनिर्णयको बन्दी’ भएका छन् । – रामचन्द्र पौडेल (अन्तवार्ता)

सरकार गठन भएको ६६ दिन बितिसक्यो, मन्त्रिपरिषद्ले पूर्णता पाएन नि ? शेरबहादुरजीले सहयोगी पार्टीहरूसँग प्रस्ट कुरा गरेर यसरी अगाडि जाने, मन्त्रिपरिषद् बनाउने, यो रूपमा नीति कार्यक्रम चल्ने भनेर प्रस्ट भएर सरकार…

0 Comments

पूर्व माओवादीलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा हामी गम्भीर छौं। – लेखराज भट्ट (अन्तवार्ता)

एमालेको सुदूरपश्चिम इन्चार्ज अब को हो ? तपाईं कि भीम रावल ? स्थायी कमिटी बैठक, केन्द्रीय कमिटी बैठकमा मात्रै होइन अध्यक्ष केपी शर्मा ओलीले हामीलाई बालकोटमा बोलाएर सुदूरपश्चिमको इन्चार्ज लेखराज…

0 Comments

सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ: अर्थमन्त्री शर्मा

काठमाण्डौंः अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । कोषको ६०औँ वार्षिकोत्सव समारोहको भर्चुअल रुपमा आज उद्घाटन गर्दै मन्त्री शर्माले भन्नुभयो, “सञ्चयकर्ताको पैसालाई…

0 Comments

भोट खेर जान नदिन हामीले एमालेबाट विद्रोह गरेका हौं। – मेटमणी चौधरी (अन्तवार्ता)

के मुद्धामा पार्टी विभाजन भयो ? हामीले दुई तिहाइको पार्टीको सरकार बनाएका थियौं। दुई ठूला पार्टीबीच पार्टी एकता भयो। हामीले विभाजनको कल्पना पनि गरेनौं। एक सय वर्षसम्म नेपालमा कम्युनिस्ट सरकार…

0 Comments

ओलीको प्रतिगमनकारी हर्कत देउवा सरकारसँग तुलना गर्न मिल्दैन ।- डा. बाबुराम भट्टराई (अन्तवार्ता) 

जनमोर्चा, माओवादी, नयाँ शक्ति, संघीय समाजवादी हुँदै अहिले जसपामा हुनुुहुन्छ । यति धेरै दलबदल किन ? -दलबदल होइन, यो एउटै अभियानको रूप हो । जनमोर्चा र माओवादी भनेको त एउटै…

0 Comments

मान्छेलाई धाकधम्की दिएर अनि तर्साएर नेपालको स्वाधिनतामाथि कुठाराघात गर्न पाइन्छ ? – डा. भीमबहादुर रावल (अन्तवार्ता)

नेकपा (एमाले) मा फेरी पनि विवाद भयो, १० बुँदे पनि कार्यान्वयन नहुने भनेर अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरिसक्नुभयो, अब तपाईं के गर्नुहुन्छ ? होईन, यो कुरा प्रायोजित समाचार हो…

0 Comments

‘रोस्ट्रममा जान खोज्नु संसदीय मर्यादाविपरीत’- सुवासचन्द्र नेम्वाङ (अन्तवार्ता)

जनताका जल्दाबल्दा मुद्दामा छलफल हुनुपर्नेमा संसद् सत्तापक्ष र प्रतिपक्षको जुँगाको लडाइँमा सीमित भएजस्तो छ नि ? अहिले सभामुखका कारणले अवरोध भएको हो । आश्चर्यको कुरा, यस्तो हुँदा पनि सभामुखले कुनै भूमिका निर्वाह…

0 Comments

‘गैरकानूनी सम्पत्ति लगानी गर्न पाइँदैन’ – जनार्दन शर्मा (अन्तवार्ता)

पाँच लाख परिवारलाई दश हजारका दरले राहत बाँड्ने योजना आएछ जबकि राष्ट्रिय योजना आयोगको तथ्याङ् अनुसार बहुआयामिक गरिबीको मारमा ५० लाख व्यक्ति छन् । यो पनि पहुँचवालाको खल्तीमा पुग्ने त…

0 Comments
संसद् बैठक शुरु, सभामुखद्वारा बैठक अवरोध नगर्न आग्रह
;efd'v ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f sf7df8f}F, !$ df3 M k|ltlglw;efsf] dËnaf/sf] a}7sdf gjlgjf{lrt ;efd'v clUgk|;fb ;fksf]6f klxnf]k6s ;efkltTj u|x0f ub}{ . pxfF cl:t cfOtaf/ lglj{/f]w lgjf{lrt eO{ ;f]daf/ /fi6«klt ljBfb]jL e08f/Laf6 kb tyf uf]klgotfsf] zkyu|x0fkl5 kbef/ u|x0f ug'{ePsf] lyof] . t:jL/ M /Tg >]i7÷ /f;;

संसद् बैठक शुरु, सभामुखद्वारा बैठक अवरोध नगर्न आग्रह

काठमाण्डौंः सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ । आजको बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको…

0 Comments