हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु
तस्बिरः एचएम टिभी

हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान, देवी नाच शुरु

काठमाण्डौंः हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हनुमानढोका…

0 Comments

गुप्तेश्वर महादेव गुफा खुल्ला

काठमाण्डौंः पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ । कोरोना कहरसँगै बन्द गरिएका धार्मिक पर्यटकीय…

0 Comments

मनकामना मन्दिर परिसरमा हेल्थडेक्स

काठमाण्डौः प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ । करिब ४ महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएसँगै कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको…

0 Comments

आजदेखि प्रसिद्ध तीर्थस्थल पाथीभरा दर्शन खुला

काठमाण्डौंः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आजदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९…

0 Comments

विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै आज

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने…

0 Comments

लुम्बिनीस्थित मायादेवी मन्दिर आजबाट खुला

काठमाण्डौंः साँढे ३ महिनापछि मुलुकको प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनीस्थित मायादेवी मन्दिर पर्यटकका लागि बिहीवारबाट खुला गरिएको छ । मन्दिर खुलैसँगै बिहानै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमतीसहित आएर पूजाआजा गरेका…

0 Comments

पाथीभरा मन्दिर दर्शनार्थीका लागि खुला

काठमाण्डौः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर भक्तजनका लागि असोज १ गतेदेखि खुला गरिने भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण विगत पाँच महिनादेखि पाथीभरामा पूजाआजा, ध्यान तथा प्रार्थना गर्न बन्द गरिएको…

0 Comments

कोरोना सङ्क्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो

काठमाण्डौः चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमण दर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट…

0 Comments

सुपा देउराली मन्दिर आजबाट खुल्यो

काठमाण्डौंः अर्घाखाँची जिल्लाको सुपादेउराली मन्दिर आज (मंगलबार)देखि खुल्ने भएको छ । कोरोनाका कारण गत बैशाख २१ गतेदेखि बन्द भएको सुपा देउराली मन्दिरलगायत जिल्लाका अन्य मन्दिर तथा धार्मिक, पर्यटकीय स्थलहरू मंगलबारदेखि…

0 Comments

कालिका मन्दिर आजदेखि खुलाइने

काठमाण्डौः बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा…

0 Comments