एमफिलमा नयाँ भर्नाका लागि आवेदन खुल्यो (सूचना सहित)

काठमाडौंः त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागले एमफिलमा नयाँ भर्नाको आवदन आह्वान गरेको छ । शैक्षिक सत्र ०७८/०७९का लागि जनप्रशासन केन्द्रीय विभागमा सञ्चालनमा रहेको एमफिल कार्यक्रममा नयाँ भर्नाका लागि आावेदन माग…

0 Comments

बागलुङका विद्यालयः कतै खुले, कतै तयारी

काठमाण्डौः ताराखोला गाउँपालिकाका विद्यालय दुई साताअघि नै खुलेकामा यहाँका अन्य स्थानीय तहका विद्यालयले पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् । केही ठाउँका विद्यालय खुल्ने तयारीमा छन् । यसअघि कोभिड–१९…

0 Comments

त्रिविद्धारा भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई निर्देशन (विज्ञप्ती)

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्भव भएसम्म शुक्रबारदेखि भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्न क्याम्पसलाई आग्रह गरेको छ । त्रिवि कार्यकारी परिषद्को यही भदौ २७ गते बसेको बैठकले स्थानीय तहसँग समन्वय…

0 Comments

हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह

काठमाण्डौंः मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले सनकको भरमा हतारिएर विद्यालय सञ्चालन नगर्न प्याब्सनलाई आग्रह गर्नुभएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) मध्यपुर नगर समितिको आज आयोजना भएको दोस्रो…

0 Comments

आमा–छोरासँगै कक्षा १२ को परिक्षा दिदै

काठमाण्डौंः बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा दैलेखमा आमा र छोरा पनि सहभागी भएका छन् । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक…

0 Comments

होम सेन्टरमै सुरु भयो कक्षा १२ को परीक्षा

काठमाण्डौः विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को परीक्षा सञ्चालन गरेको छ । स्वास्थ्य मापदण्ड अपनाएर होम सेन्टरमा आजदेखि सुरु भएको परीक्षा असोज ८ गते सम्पन्न हुने…

0 Comments

असोज १ देखि विद्यालय खुलाइने

काठमाण्डौः  चन्द्रागिरि नगरपालिकाले गत वैशाख दोस्रोदेखि महामारीका कारण बन्द रहेका विद्यालय अगामी असोज १ गतेदेखि खुलाउने भएको छ । नगरप्रमुखस्तरीय बैठकले जनस्वास्थ्यको मापदण्ड कायम गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको…

0 Comments

शिक्षकको घाँटी रेटेर हत्या

काठमाण्डौः गुराँस गाउँपालिकामा एक शिक्षकको घाँटी रेटेर हत्या भएको छ । गाउँपालिकाको छोटेपोखरामा पढाउँदै आएका शिक्षक नगेन्द्र बिसीको गए राति घाँटी रेटेर हत्या गरिएको हो । प्रहरीले शंकास्पद दुई व्यक्तिलाई…

0 Comments

कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय (कक्षा ११ र १२ )ले कक्षा ११ को आंशिक,ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले २०७८ मा सञ्चालन हुने कक्षा ११…

0 Comments

सेनाले फड्के बनाएपछि विद्यालयको पठनपाठन सुरु

काठमाण्डौंः लामो समयदेखि थलिएको मनाङको शैक्षिक क्षेत्र खुल्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण घट्दै गएसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङका शैक्षिक क्षेत्रमा कोभिडसँगै बाढीपहिराले क्षति पु¥याउँदा ठप्प भएको…

0 Comments