सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको छः सभामुख सापकोटा

काठमाण्डौः सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताउनुभएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित विधायिकी…

0 Comments

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

काठमाण्डौः प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक एक घण्टाका लागि स्थगित गरिएको जानकारी दिनुभयो । बैठक…

0 Comments

एमाले सांसदको अवरोधपछी राष्ट्रियसभाको बैठक असोज ५ गतेसम्म स्थगित

काठमाडौंः राष्ट्रियसभाको बैठक आगामी असोज ५ गते बस्नेगरि स्थगित भएको छ । आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी र अवरोध गरेका छन् । बैठक सुरु…

0 Comments

प्रदेश सभाको हिउँदे अधिवेशन असोज २२ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौंः प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन असोज २२ गते आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय  गरेको छ । प्रदेश १ को ९ औं तथा हिउँदे…

0 Comments

प्रतिनिधिसभा : विनियोजन विधेयक स्वीकृत

काठमाण्डौः प्रतिनिधिसभाको आजको बैठकले ‘विनियोजन विधेयक, २०७८’ स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८’ माथि विचार गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठक चलिरहँदा…

0 Comments

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौंः प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ ।  संसद बैठक मंगलबार दिउँसो १ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरोध…

0 Comments

लोकसेवा आयोग विधेयक पारित

काठमाण्डौः राष्ट्रियसभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले का सांसदहरुको अवरोधबीच उक्त विधेयक पारित गरिएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका…

0 Comments

राष्ट्रियसभामा एमालेको अवरोध कायमै

काठमाण्डौः राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ । बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका…

0 Comments

सभामुखकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाण्डौः सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गर्नुभएको सर्वदलीय बैठक अपराह्न बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको लोत्से हलमा अपराह्न २ः३० बजेका लागि बोलाइएको…

0 Comments

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाण्डौं: प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख सापकोटाले भोली सोमबारका लागि बैठक बोलाएको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । एमाले पार्टीले कारबाही गरेका १४…

0 Comments