सहयोगले मात्र राउटेको जीवनस्तर सुधार हुँदैनः अध्यक्ष तिमिल्सेना

काठमाण्डौः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सहयोग गरेर मात्र राउटे समुदायको जीवनस्तरमा सुधार आउन नसक्ने भएकाले राज्यले दिगो ढङ्गले सोच्नुपर्ने बताउनुभएको छ । हाल बेलायतमा रहेका पर्वत जिल्लाका समाजसेवीले राउटे समुदायका…

0 Comments

संविधान दिवस सन्दर्भ : हिजोका प्रतिबद्धताअनुसार आज नेताले काम गरेनन्- प्रजातन्त्र सेनानी भट्टराई

काठमाण्डौः नेपालका राजनीतिक दल देशको विकासमा भन्दा कुर्सी र सत्तामा केन्द्रित भएको देख्दा प्रजातन्त्र सेनानी बुद्धिराज भट्टराईको मन कुँडिएको छ । रामपुर नगरपालिका–७ का ८४ वर्षीय भट्टराई दिनानुदिन सत्ताको खिचातानीमा…

0 Comments

गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै

काठमाण्डौंः प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र…

0 Comments

सडक विभागमा २५ जना इन्जिनियरको बढुवा हुँदै

काठमाण्डौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागमा कार्यरत २५ जना इन्जिनियरहरु डि.इ. मा बढुवा हुने भएका छन् । लोकसेवा आयोगले कार्यक्षमता र जेष्ठताका आधारमा उनीहरुको बढुवा गर्न लागेको हो ।…

0 Comments

दुर्घटनामा तीनको मृत्यु, एक घाइते

काठमाण्डौंः काठमाडौँबाट ओखलढुङ्गा आउँदै गरेको बोलेरो जिप रामेछापको मन्थलीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान काठमाडौँबाट खिजीफलाटेका लागि छुटेको प्रदेश नम्बर३–०१–०२३च ३५१३ सामान बोक्ने बोलेर दुर्घटना…

0 Comments

पत्रकार देवचन्द्र भट्टलाई प्रेस काउन्सिलको युवा पत्रकारिता पुरस्कार

काठमाडौंः प्रेस काउन्सिल नेपालले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको पुरस्कारबाट यसवर्ष पनि विभिन्न सञ्चार जगतमा रहेका पत्रकारहरुलाई सम्मानित गर्ने भएको छ । काउन्सिलले १० विधामा देशभरबाट क्रियाशील रहेका…

0 Comments

पुनःनिर्माणको बाँकी काम आयोजना कार्यान्वयन एकाइले गर्ने

काठमाण्डौंः अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गर्दै आएको भूकम्पपछिको पुनःनिर्माणको काम सिन्धुपाल्चोक जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन) कार्यालयले गर्ने भएको छ । यही भदौ ३० गते जिमालीका आयोजना…

0 Comments

काउन्सिलको वार्षिकोत्सवमा ३५ पत्रकार पुरस्कृत

काठमाण्डौः प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । ‘प्रेस काउन्सिल गोपालदास…

0 Comments

देशमै चौंथोमा स्याङ्जा प्रशासन

काठमाण्डौंः गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा गण्डकी प्रदेशमै पहिलो भएको छ । गृहसचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०७७÷७८ का लागि…

0 Comments

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

काठमाण्डौंः पहिराका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वी…

0 Comments