सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुनको मूल्य अहिलेसम्मकै उच्च: प्रतितोला ७६ हजारमा कारोबार

२०७६ पुष २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली बजारमा सुनको मूल्यमा बृद्धि हुने क्रम जारी रहेको बेला नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावँल सुन प्रतितोला ७६ हजार रुपैयाँ तोकेको छ ।

यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला ९२० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

गत शुक्रबार, आइतबार र सोमबार बजारमा सुनको मुल्य अहिलेसम्मकै सबै भन्दा उच्च भएको व्यवसायीहरुले बताएका छन् ।

आइतबारको तुलनमा छापावाल र तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ ।

अमेरिका र इरानबीच बढ्दो तनावपछि शुक्रबारदेखि विश्व बजारमा सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । सोही असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

पुसमा सुनको कारोबार खासै नहुने भए पनि बड्दो मूल्यले सुन बजार झनै सुनुसान बनेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बराहक्षेत्रमा कुम्भमेलाः तीस लाख पर्यटक भित्र्याउने लक्ष्य

घट्यो नेप्से परिसूचक

सुनको मूल्य फेरि बढ्यो

नेपाली प्लाइउडको भारत निर्यात अवरोध हट्यो

प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो

यस्तो छ आजको तरकारी बजार भाउ

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

श्री एयरलाइन्सले भित्र्यायो दुई जहाज

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

नेपाल लगानीको प्राथमिकतामा छः एआइआइबी

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

ह्वातै घट्यो सुन–चाँदीको मूल्य