सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालका प्रशिक्षक अलमुताइरीलाई भारतविरुद्धको फाइनल खेलमा प्रतिबन्ध

२०७८ असोज ३०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ । नेपालका प्रशिक्षक अल्मुतारीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ ।

साफको यो निर्णयपछी अलमुताइरीले असन्तुष्टि जनाएका छन्। उनले यो नियमविपरीत र अन्यायपूर्ण भएको भिडियो पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्। शनिबार बिहानभएको भर्चुअल पत्रकार सम्मेलनमा उनले यो मलाईमात्र दिएको सजाय हैन, सम्पूर्ण नेपाली र एन्फालाई दिइएको बताएका छन्।

अलमुताइरीको नेतृत्वमा नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको थियो। पछिल्लो खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा पुगेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको सिरिजको नयाँ तालिका सार्वजनिक

कप्तान रोहितको खेलकुदमन्त्रीलाई गुनासोः सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० खेल रद्ध

सनराइजर्स र मुम्बईबीचको हाइ भोल्टेज खेल: ५२३ रन, ३८ छक्का

चैते दसैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल

आज आयरल्यान्ड ए सँग खेल्दै नेपाली ए टिम

आइपिएलमा मुम्बईको लगातार दोस्रो हार, हैदराबादले रच्यो इतिहास

नेपाल बहराइनसँग पुनः पराजित

इटहरी गोल्डकप :चर्च ब्वाइज सेमिफाईनलमा

आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो

नेपाल र बहराइनसँग दोस्रो खेल हेर्न आजराती १ बजे उठ्नुपर्ने

नेपालले आयरल्याण्ड वोल्भ्सलाई दियो १९९ रनको लक्ष्य