सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानन्यायाधीश जबरालाई न्यायालय सुधारको प्रतिवद्धता  जनाउन बारको १५ दिने अल्टिमेटम (विज्ञप्ती सहित)

२०७८ कार्तिक ५, शुक्रबार
काठमाण्डौंः नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई न्यायालय सुधारको प्रतिवद्धता  जनाउनका लागि १५ दिने भएको छ ।

शुक्रबार बसेको नेपाल बार एशोसिएसनको आकस्मिक बैठकले प्रधानन्यायाधीश जबरालाई न्यायालय सुधारको प्रतिवद्धता व्यक्त गर्न १५ दिनको समय दिदै त्यो भन्दा पर गएमा विश्वास गर्न नसकिने विकल्पको खोजी गर्ने निर्णय गरेको हो ।

बारले शुक्रबार साँझ सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिवेदन तत्काल लागू गराउने समयसिमासहितको प्रतिवद्धता सर्वोच्च अदालतबाट १५ दिनभित्र नआएमा नेबाएले न्यायिक नेतृत्वलाई विश्वास गर्न सकिने अवस्था रहँदैन । यस स्थितिमा सर्वोच्च अदालतले उल्लेखित प्रतिवेदन कार्यान्वयनको प्रतिवद्धता तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।’

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा बसेको बैठकले प्रतिवेदनमा उच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्न सुझाव पनि दिइएको छ ।

नेपाल बारले गोला प्रथा प्रणाली लागूबारे प्रधान्यायाधीश जबरासँग आइतबार छलफल गर्ने निर्णय पनि गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरीको सानो दर्जामा ३ पद थप्ने प्रस्ताव: अर्थबाट स्वीकृत, गृहमा अड्कियो

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

राष्ट्रपतिले बैठक आह्वान गरेको दिन संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

कांग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा

हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छुः पर्यटनमन्त्री आले

कांग्रेस महाधिवेशन सुरक्षा व्यवस्था: ८ हजार सुरक्षाकर्मी सहित, ‘नाइट भिजन’बाट निगरानी

स्थानीय तहका १,६१३ कर्मचारीहरुको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिकासहित)

कांग्रेस महाधिवेशन: प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ ः श्रममन्त्री श्रेष्ठ

मुडे–चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने