सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

न्यायपालिकाको वर्तमान र भविष्यप्रति चिन्ता बढ्यो : पूर्वन्यायाधीश फोरम (विज्ञप्ती सहित)

२०७८ कार्तिक ५, शुक्रबार

काठमाडौंः पूर्वन्यायाधीश फोरम, नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आफैँले कानून उल्लंघन गरेपछि न्यायपालिकाको वर्तमान र भविष्यप्रति चिन्ता बढेको विश्लेषण गरेको छ ।

पूर्वन्यायाधीश फोरमले शुक्रबार १६ बुँदे विज्ञप्तिमार्फत्  मुलुकको न्यायिक प्रक्रियालाई संविधान र कानूनबमोजिम व्यवस्थित गर्ने जिम्मेवारी पाएको प्रधानन्यायाधीशबाटै कानून उल्लंघन हुनुमा न्यायापालिकाको वर्तमान र भविष्यमाथि गम्भीर चिन्ता उत्पन्न भएको विश्लेषण गरेको हो ।

फोरमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’

विज्ञप्तीको पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरीको सानो दर्जामा ३ पद थप्ने प्रस्ताव: अर्थबाट स्वीकृत, गृहमा अड्कियो

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

राष्ट्रपतिले बैठक आह्वान गरेको दिन संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

कांग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा

हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छुः पर्यटनमन्त्री आले

कांग्रेस महाधिवेशन सुरक्षा व्यवस्था: ८ हजार सुरक्षाकर्मी सहित, ‘नाइट भिजन’बाट निगरानी

स्थानीय तहका १,६१३ कर्मचारीहरुको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिकासहित)

कांग्रेस महाधिवेशन: प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ ः श्रममन्त्री श्रेष्ठ

मुडे–चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने