सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्री मोदीले गोवा कार्यक्रमका लाभार्थीहरू सँग संवाद गर्ने

२०७८ कार्तिक ५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार आत्मनिर्भर भारत स्वयंपूर्ण गोवा कार्यक्रमका लाभार्थीहरू सँग कुराकानी गर्नुहुने कार्यक्रम तय भएको छ।

अन्तर्क्रिया बिहान ११ बजे भिडियो कन्फरेन्सिङका माध्यम बाट हुने जनाइएको छ। अन्तरक्रियापछि प्रधानमन्त्री मोदीलले उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ।

स्वयम्पूर्ण गोवाको पहल १ अक्टोबर २०२० मा शुरू भएको थियो। यस कार्यक्रम अन्तर्गत, एक राज्य सरकारी अधिकारी ‘स्वयं मित्र’ को रूप मा नियुक्त गरिनेछ।

ती मित्रले एक निर्दिष्ट पंचायत वा नगरपालिकाको भ्रमण गरी स्थानियहरूसँग अन्तरक्रिया गर्नुका साथै धेरैभन्दा धेरै सरकारी विभागहरू सँग समन्वय गर्नेछ जसबाट स्थानीयले सरकारी योजनाको छिटो लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्त उक्त अवसरमा उपस्थित हुनुहुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारत—चीनबीच लद्दाख समेतका सीमा क्षेत्रमा तनाब कम गर्न सहमति

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- ‘चुनाव लड्ने पैसा छैन’

बंगलादेशी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थपियो

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

युक्रेन र भारतका विदेशमन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता हुने

केजरीवाललाई दिल्ली उच्च अदालतले दिएन राहत

किन चल्दै छ बंगलादेशमा इन्डिया आउट’ को अभियान ?

केजरीवाल पक्राउमा अमेरिकाको टिप्पणीः भारतको कडा आपत्ति

ट्रम्पको सम्पति बढेर ६.५ बिलियन पुग्यो, परे विश्वको ५०० औं धनीको सुची भित्र

ब्राजिलमा बाढी र डुबान, २३ को मृत्यु, ५ हजार बिस्थापित