सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपालमा थप ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८ जनाको मृत्यु

२०७८ कार्तिक ६, शनिबार

काठमाण्डौंः नेपालमा थप ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ९ सय ७२ पिसिआर परीक्षणका क्रममा ४ सय ३८ जना र १ हजार ९५९ एन्टीजेन परीक्षणका क्रममा ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ८ लाख ८ हजार ५९४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ३ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै थप ८१५ सङ्क्रमित कोरोनामुक्त हुँदा ७ लाख ८६ हजार ६ सय ३० जनाले अहिलेसम्म कोरोना जितेका छन् ।

हाल १० हजार ५ सय ५९ सक्रिय सङ्क्रमित आइसोलेसनमा र २२२ जना क्वारेनटाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रदेश २ मा ३० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण खोप

रक्तश्रावबाट सुत्केरीको मृत्यु

कांग्रेस महाधिवेशनस्थलमै कोरोना परीक्षण

खोप अभियानलाई तीव्रता दिइनेछः मन्त्री खतिवडा

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

थप ३१५ जनामा कोरोना सङ्क्रमण पुष्टिः ३०४ जना कोरोना मुक्त, २ जनाको मृत्यु

उदयपुर जिल्ला अस्पतालमा अब भेन्टिलेटरसहितको उपचार सेवा

केन्द्रले ग¥यो ८०० को सफल मिर्गौला प्रत्यारोपण

सोमबार थप २६५ जनामा कोरोना सङ्क्रमण पुष्टिः ३५७ जना कोरोना मुक्त, २ जनाको मृत्यु

नेपालमा पनि दुई जनामा ओमिक्रोन पुष्टि, स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक

सोमबार थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुई जनाको मृत्यु

पुसदेखि विद्यार्थीलाई खोप