सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानन्यायाधीश जबराको राजीनामा बारे बारको धारणा बनिसकेको छैनः अध्यक्ष श्रेष्ठ

२०७८ कार्तिक ६, शनिबार

काठमाण्डौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको विषयमा नेपाल बार एसोसिएसनले कुनै छलफल नभएको दावी गरेको छ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रस्ट्याएका हुन्।

शनिबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उनले पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको वक्तव्यबारे पनि आफूहरूलाई औपचारिक जानकारी नआएको बताएका छन। अध्यक्ष श्रेष्ठले पूर्वन्यायाधीश फोरमले मागेको राजीनामाबारे प्रधानन्यायाधीश आफैँले सोच्नुपर्ने प्रतिक्रियासमेत दिएका थिए।

उनका अनुशार हामीले त्यो फोरमको, पूर्वन्यायाधीशहरूको फोरमले निकालेको वक्तव्य नेपाल बारमा आइसकेको छैन। राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा हामी प्रवेश गरिसकेका छैनौं।’

साथै उनले न्यायालयको शुद्धीकरणका लागि आफूहरूले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै आए पनि सुनुवाइ हुन नसकेको गुनासो गरेका थिए। अध्यक्ष श्रेष्ठले न्यायालयमा बिचौलिया प्रवेशमा रोक लगाउन आफूहरूले सुझाव दिँदै आएको पनि स्मरण गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रहरीको सानो दर्जामा ३ पद थप्ने प्रस्ताव: अर्थबाट स्वीकृत, गृहमा अड्कियो

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

राष्ट्रपतिले बैठक आह्वान गरेको दिन संसद भवन घेराउ गर्ने विप्लवसहित ६ पार्टीको निर्णय

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

कांग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा

हवाई उडानलाई सुरक्षित बनाउन लागिपरेको छुः पर्यटनमन्त्री आले

कांग्रेस महाधिवेशन सुरक्षा व्यवस्था: ८ हजार सुरक्षाकर्मी सहित, ‘नाइट भिजन’बाट निगरानी

स्थानीय तहका १,६१३ कर्मचारीहरुको सरुवा,को कहाँ पुगे? (सूचीसहित)

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक (तालिकासहित)

कांग्रेस महाधिवेशन: प्रतिनिधि बस्न सुन्धारा, ठमेल र गौशालाका होटल बुकिङ

भानुको जन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाइन्छ ः श्रममन्त्री श्रेष्ठ

मुडे–चरिकोट सडक विस्तार अलपत्र पार्नेलाई कालोसूचीमा राखिने