सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०७८ बुधबार
December 8, 2021
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिन्धुपाल्चोक पुगेर माधवकुमार नेपाल भन्छनः १० बुँदे भन्नेहरुको हरिबिजोग छ

२०७८ कार्तिक ६, शनिबार

काठमाण्डौ्ः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे भनेर एमालेमा नै रहने नेताहरुको अहिले हरिबिजोग भएको बताएका छन् ।

पार्टीले आयोजना गरेको कार्यक्रममा सिन्धुपाल्चोक पुगेका नेपालले अब एमालेमा रहेकाहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हेप्न थालेको समेत बताएका छन ।

उनले भने ‘अब १० बुँदे भन्ने साथीको कस्तो हरिबिजोग भएको छ ‘एमालेमा कुनै मर्यादा नभएको टिप्पणी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सभापतिका साझा उम्मेद्वार बनाउने कसरतमा नेताहरु

राप्रपाको केन्द्रीय समितिको बैठक धुम्बाराहीमा सुरु

संस्थापनइतर पक्षको छलफल सकियो, ‘बेलुका उम्मेदवार तय गर्ने’

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरको जर्मन पार्टी प्यालेसमा बस्ने

मुलुकलाई निकास दिन कांग्रेस वैचारिक बहसमा केन्द्रित होस्ः प्रतिपक्षी

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य

यी हुन् कांग्रेस महाधिवेशनका लागि देशभरबाट छनौट भएका ४३१९ प्रतिनिधिहरु (सूचीसहित)

कांग्रेस महाधिवेशन : निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी

महाधिवेशनका लागी देउवाले पनि बोलाए आफूपक्षका नेताको भेला

कांग्रेसको संस्थापन इतर समूहमा सभापतिको उम्मेदवारबारे छलफल

नयाँ विचार विकास गर्न लागिपरेका छौँ ः अध्यक्ष दाहाल

न्यायालय सुधार्ने विषयमा कुनै आपत्ति छैन : एमाले अध्यक्ष ओली