सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लेखनाथ भुसालले सार्वजनिक गरे ‘हत्केलामा अट्ने मनुवा’

२०७८ कार्तिक ११, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः साहित्यकार लेखनाथ भुसालले नयाँ पुस्तक ‘हत्केलामा अट्ने मनुवा’ सार्वजनिक गरेका छन् ।

लेखकले आफ्नो जीवनका आरोह–अवरोहलाई समेटेर यो पुस्तक तयार पारेका छन् । पछिल्लो समय जीवनगाथा, आत्मकथा, जीवनयात्रा, आत्मवृत्तान्त, जीवनीलगायत विभिन्न विषयमा पुस्तक प्रकाशन गर्ने चलन चलेको छ । लेखक भुसालले पनि आफ्नो जीवनका केही पक्षलाई किताबमा पस्किएका छन् ।

अत्केलामा अट्ने मनुवा, माजली घर, माध्यमिक शिक्षा अध्ययन, पहिलो पटक काठमाडौँ प्रवेश, उच्च शिक्षा अध्ययन, अध्ययन कालका अविस्मरणीय घटनाहरू, जागिरे जीवनको अभियान, स्नातकोत्तर अध्ययन, वैवाहिक जीवन, विदेश भ्रमण, सेवा निवृत्त जीवन र विविध पक्ष, स्वदेशको संस्मरण, विदेशको संस्मरण गरेर कुल १३ वटा शीर्षकमा लेखकले आफ्ना जीवनका आरोह–अवरोह प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन