शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः निबन्धकार श्रीओम श्रेष्ठ रोदनको पछिल्लो निबन्धकृति ‘अभिवन्द्य’ प्रकाशनमा आएको छ ।
पछिल्लो तीन दशकदेखि निबन्ध लेखनमा क्रियाशील श्रीओम रोदनको यो सातौँ निबन्धकृति हो । हालै प्रकाशित यस कृतिमा साहित्य, कला, संस्कृतिसँग जोडिएका करिब ४१ जना स्रष्टाहरूमाथि लेखेका निजात्मक निबन्धहरू समेटिएका छन् ।
यस निबन्धसंग्रहलाई पल्लव प्रकाशनले प्रकाशित गरेको छ ।
