सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नयाँ वर्षमा आमिरको ‘लाल सिंह चड्ढा’

२०७८ मंग्सिर ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आमिर खान र करिना कपुर अभिनित नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ नयाँ वर्षमा रिलिज हुने भएको छ ।

फिल्मको रिलिज मिति १४ अप्रिल २०२२ तोकिएको छ । अभिनेत्री करिनाले फिल्मको एक नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी दिएकी हुन् । ‘तपाईँहरुका साथ फिल्मको नयाँ रिलिज डेट र पोष्टर सार्वजनिक गर्दा निकै खुसी लागेको छ’ पोष्टर सार्वजनिक गर्दै करिनाले लेखेकी छन् ।

अद्वैत चन्दनको निर्देशन रहेको फिल्म यस अगाडि क्रिसमसको अवसरमा रिलिज गर्ने बताइएको थियो । तर अहिले फिल्मको रिलिज मिति परिवर्तन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पहिलो पटक मिस युनिभर्समा भाग लिदै साउदी अरब

फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो

‘बडे मियाँ छोटे मियाँ’मा मास्कवाला भिलेन, जसको फिल्मले कमाएको थियो ७०० करोड

भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने

केपी ओलीले हेरे ‘महाजात्रा’

नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे: विपिन कार्की

अमेरिकाको १० बढी शहरमा `उपहार´ को रेगुलर शो हुने

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

४८ दिनमा सकियो फिल्म ‘पुजार सार्की’ को छायांकन

१०० कराेड कमाउने पहिलाे हरर फिल्म बन्याे ‘शैतान’

रेखाको उपहार: अमेरिकाको कोलोराडाे राज्यमा हाउसफुल