सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कांग्रेस केन्द्रीय सदस्यमा शाहीको उम्मेदवारी घोषणा

२०७८ मंग्सिर २१, मंगलबार

काठमाण्डौंः नेपाली कांग्रेसका युवानेता पुष्पकुमार शाहीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेता शाहीले आज पत्रकार सम्मेलन गरी पार्टीको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा उहाँले युवाको जोस, जाँगर, उत्साह र २१औँ शताब्दीको प्रविधिलाई समिश्रण गरेर पार्टीको नेतृत्वलाई अगाडि बढाउने उद्देश्यका साथ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

उहाँले आफ्नो जीवनको महत्वपूर्ण समय नेविसङ्घलाई बलियो बनाउन खर्चिएको भन्दै अब कांग्रेस बलियो बनाउनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उल्लेख गर्नुभयो । नेता शाहीले आफू केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सबैको स्वामित्व स्थापित हुने कांग्रेस र सबैको सर्वोच्चता स्थापित हुने कांग्रेस बनाएर सु–सङ्गठित, गतिशील र बलियो कांग्रेस बनाएर निकट भविष्यमा हुने गइरहेको तीनवटै तहको निर्वाचनमा सबै तहको सरकार कांग्रेसको बनाउन लाग्ने उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शहीद दिवसमा सार्वजनिक बिदा

ओलीलाई संकेत गर्दै कांग्रेस महामन्त्री शर्माले भनेः संक्रमण हुँदा मापदण्ड पालना नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा

जिल्ला प्रशासनको सेवा स्थगित

न्याय सेवा आयोगको बैठक बस्दै, बारकाे असहमति

पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना

नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा

जग्गा खोज्दै मधेस प्रदेश सरकार

गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत

जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न