सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

संस्थापनइतर पक्षको छलफल सकियो, ‘बेलुका उम्मेदवार तय गर्ने’

२०७८ मंग्सिर २२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको संस्थापनइतर पक्षले जिल्ला र प्रदेश तहका नेताहरूसँग आसन्न १४औं महाधिवेशनबारे छलफल गरेको छ । बत्तिसपुतलीको अनमोल ब्याङ्क्वेटमा भएको छलफलपछि आजै दिउँसो ३ बजेपछि फेरि शीर्ष नेताहरू बसेर उम्मेदवार टुङ्ग्याउने सहमति भएको नेता चन्द्र भण्डारीले जानकारी दिएका छन ।

छलफलमा सहभागी कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरूकाे सुझावले आफूहरू उत्साही भएको उनले बताएका छन । अब ३ बजे सिंहनिवास चाक्सिबरीमा सभापतिका उम्मेदवार बन्न चाहने नेताहरूसहित बैठक बस्ने र बेलुकासम्ममा निर्णय गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाइ कारबाही गर्ने

देशको विकास र समृद्धि प्रजातन्त्रमा मात्रै सम्भव : सभापति शर्मा

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन :अध्यक्ष ओली

मिलन लिम्बुलाई इलाम- २ को उम्मेदवार बनाउने रास्वपाको निर्णय

कांग्रेसमा खुसी ल्याउन आवश्यक छः महामन्त्री थापा

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा पदभार ग्रहण

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

बा र भगवान प्रश्नभन्दा माथि छन्: गगन थापा

नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी

उपनिर्वाचनः सत्ता गठबन्धन दलहरुले छुट्टाछुट्टै उम्मेदवारको नाम घोषणा गर्दै