सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रचण्ड, माधव र बाबुरामबीच सिंहदरबारमा गोप्य भेटवार्ता

२०७८ मंग्सिर २२, बुधबार

काठमाण्डौंः सत्तारुढ गठबन्धनका मुख्य खेलाडी तीन राजनीतिक दलका शीर्ष नेताबीच गोप्य भेटवार्ता भएको छ ।

एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबार स्थित संघिय संसद सचिवालयमा रहेको भवन न १ मा भेटवार्ता भएको हो ।

बुधबार अपरान्ह चार बजेबाट ने .क . पा. (एकिकृत समाजवादी) का अध्यक्षको कार्यकक्षमा भएको बैठकमा नेपालको पछिल्लो राजनितिक अवस्थाका बिषयमा कुराकानी भएको बताइएको छ ।

चोलेन्द्र शमशेर राणा प्रधानन्यायाधीश रहेसम्म ‘खतरा’ कायम रहने ठानेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका सत्तापक्षीय नेताहरू न्यायिक कर्मबाट राणालाई मूक्त गराउने नयाँ रणनीतिमा लागेको आरोप लागिरहेका बेला सत्ता गठबन्धन भित्रकै शिर्ष नेताहरुबीच गोप्य भेटवार्ता हुनुलाइ राजनितिक वृतमा निकै चासोका साथ हेरिएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शहीद दिवसमा सार्वजनिक बिदा

ओलीलाई संकेत गर्दै कांग्रेस महामन्त्री शर्माले भनेः संक्रमण हुँदा मापदण्ड पालना नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा

जिल्ला प्रशासनको सेवा स्थगित

न्याय सेवा आयोगको बैठक बस्दै, बारकाे असहमति

पर्वत र बागलुङको सिमानामा प्रहरी पोष्ट स्थापना

नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्ती

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल

स्थानीय तहको निर्वाचन : आयोग पदाधिकारीपछि कांग्रेसमा छलफल गर्दै प्रधानमन्त्री देउवा

जग्गा खोज्दै मधेस प्रदेश सरकार

गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत

जनगणतान्त्रिक सम्पर्क मञ्च ताप्लेजुङ–काठमाडौँको भेला सम्पन्न