सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

स्नातकोत्तर तह द्वितीय बर्षको परीक्षा केन्द्र सार्वजनिक (सूचीसहित)

२०७६ माघ ५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ: स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा केन्द्र सार्वजनिक भएको छ ।

स्नातकोत्तर तह दोस्रो बर्षको नियमित तथा मौका परिक्षा दिने विद्यार्थीहरुको लागि परीक्षा केन्द्र सार्वजनिक भएको हो ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको लागि परीक्षा केन्द्र सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल माघ ७ गते देखि सञ्चालन हुने मानविकी, व्यवस्थापन, (MBS & MPA) र शिक्षाशास्त्र सङ्कायतर्फका स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक तथा प्राईभेट (पूरा तथा आंशिक) मौका समेतका परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएको जनाएको छ ।

बिहान ११.०० बजेदेखि शुरु हुने परीक्षा दिउसो ३.०० बजेसम्म सञ्चालन हुने बल्खुले जारि गरेको सुचनापत्रमा उल्लेख गरेको छ ।
परीक्षा केन्द्र हेर्न तल लिंकमा जानुहोला: http://tuexam.edu.np/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो