काठमाण्डौः दार्चुलाको अपिहिमाल गाउँपालिका-४ स्थित खण्डेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार उपस्थित विद्यार्थीहरु । हिमपातसँगै हिउँले विद्यालयको चौर र छाना ढाकिँदा विद्यालयको पढाई प्रभावित भएको छ । तस्वीरःरासस