काठमाण्डौंः अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा पोखराको लेकसाइडमा सहभागी सर्वसाधारण । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन पोखराले शुक्रबार आयोजना गरेको २३औँ सडक महोत्सवमा राति लेकसाइडमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन सर्वसाधारणको भीड लागेको हो । तस्बिरः राधिका कँडेल-रासस