शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः जुम्ला सदरमुकाम खलङ्गा बजारमा परम्परागत जुम्ली ठूली भैली खेल्दै चन्दननाथ नगरपालिका स्थानीयवासी । स्थानीय परम्परा अनुसार यहाँ भैलो खेल्ने चलन रहेको छ ।
पुसको तेस्रो साता प्रतिपदाका दिनदेखि खेलिने ठूली भैली जिल्लामा सुरु भएको छ । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि नै जुम्लामा भैलो खेल्ने सुरुवात भएको मानिन्छ । तस्वीर विजय रावत