सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जाडोमा बालबालिकालाई के खुवाउने, के नखुवाउने ?

२०७८ पुष २४, शनिबार

काठमाडौं- जाडो मौसम सुरु भए लगत्तै बालबालिका र जेष्ठनागरिकको स्वास्थ्यमा विभिन्न खाले समस्याहरु देखा पर्दछन्। जस अनुरुप उनिहरुको खानपिनमा बिशेष ध्यान पुर्याउनु पर्ने हुन्छ ।

चिसो मौसममा बालबालिकाहरुमा रुघाखोकि, झाडापखला, ज्वरो र निमोनिया जस्ता समस्याहरु देखिने भएकोले यसमा सयमा खानपिना धेरै जोड दिनु पर्ने चिकित्सकहरु बताउँछन् ।

जोडोयाममा बालबालिकालाई के नखुवाउने ?

  • चिसो खानेकुरा नदिने
  • दहीको नखुवाउने
  • चामल र चामलजन्य खाद्यान्नको धेरै प्रयोग नगर्ने
  • भुटेका चीजहरू नदिने

के खुवाउने ?

  • मौसमी तरकारीको सुप बनाएर वा अन्य कुनै सुप बच्चालाई खुवाउने
  • हरेक दिन तातो दूध खुवाउने
  • दाल वा दालजन्य खानेकुरा खुवाउने
  • दाल मिसाएर बनाइएको खिचडी बनाउने
  • खान छ भने अण्डा दिने
  • सकेसम्म हरियो तरकारीहरू खुवाउने

जाडोमा शखरखण्ड स्वास्थ्यको लागि उपयुक्त हुन्छ । यदि तपाईंको बच्चाले शखरखण्ड खाइरहेको छैन भने शखरखण्डकै सुप बनाएर पनि खुवाउन सक्नुहुन्छ । बच्चालाई जाडोमा मह खुवाउनु पनि उपयुक्त हुन्छ ।महिला स्वास्थ्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्दिर वा घरमा पूजा गर्दा घण्टी किन बजाइन्छ? यस्तो छ लुकेको वैज्ञानिक पक्ष !

विवाहमा नाचेपछि दुलहीको गालामा दुलाहाको थप्पड, गरिन् दुलाहाकै भाइसँग विहे

बारुली कम्मर र सुन्दर शरीर चाहियो ? यी चिज खाँदै नखानुस्

सेक्सबारे धेरैका साझा १० प्रश्न र तिनको उत्तर

लिंग उत्तेजित हुँदैन ? माकुराको विषले औषधिको काम गर्ने !

महिलालाई असाध्यै मनपर्ने सेक्सका पाँच आसन

जानाजान कोरोना संक्रमण गराएकी चेक गायिकाको मृत्यु

यौन सम्बन्धबारे रोचक तथ्य थाहा छ ? नेपालमा छन् यस्ता भ्रम

उमेर अनुसार कति यौन सम्पर्क राख्ने जान्नुहोस् ! नत्र जान सक्छ ज्यान

महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

माया के हो ? हामीलाई किन आवश्यक पर्छ मायाको ?

पुरुषभन्दा महिला बढी बाँच्ने तीन कारण यस्ता छन्