सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बिहान गरीने सेक्सका यस्ता फाइदा, जानि राखौँ !

२०७८ पुष २५, आइतबार

काठमाण्डौः शारीरिक सम्पर्क मानिसको जीवनको एक नभई नहुने कुरा हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके एक विवाहित जोडीलाई यसले निकै नै आनन्द र सुख दिने गर्छ । तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला होला भन्ने प्रश्न धेरै जसोको मनमा आउन सक्छ । खोजकर्ताहरुले गरको एक खोज क अनुसार स्वास्थ्यका हिसाबले शारीरिक सम्पर्क गर्ने सबभन्दा राम्रो समय बिहान हुन्छ।

अनसन्धानका अनुसार एउटा यस्तो समय हुन्छ जुन बेला सम्पर्क गर्दा निकै फाइदाजनक हुन्छ ।यसले तपाईको शरिरलाई स्वस्थ राख्नमा निकै नै मद्धत गर्छ र दिनभर तपाईमा काम गर्ने फूर्तीलाई पनि कायम राख्छ । अनुसन्धानका अनुसार उक्त समय हो बिहानको साढे ७ बजे ।

अमेरिकाको एक अनुसन्धान वैज्ञानिक तथा यौन विशेषज्ञ डा। डेबी हरबेनिकले एक अध्ययनको दौरान बिहान गरिने यौन सम्पर्क निकै राम्रो हुने बताएका हुन् । उनका अनुसार बिहान गरिने सेक्सले सेक्सको मजाका साथै अन्य फाइदा समेत हुन्छ । बिहान गरिने सेक्सले दिनभर फ्रेस र फिट बनाउन मद्धत गर्छ।

विशेषज्ञका अनुसार बिहान सम्पर्क गर्दा शरिरबाट निस्किने केमिकल्सले अन्य समयभन्दा बढी सन्तुष्टी मिल्छ । यसले गर्दा मानिसलाई स्वस्थ समेत महसुस गराउन सक्छ। बिहान गरिने सेक्सले व्यायाम पनि हुने हुनाले शरिरमा फुर्ती आउने अनुसन्धानकर्ताहरू बताउँछन्।

अनुसन्धानबाट प्राप्त प्रतिवेदन अनुसार यदी बिहान साढे ७ बजे सेक्स गर्ने हो भने मानिसको पुरै दिन निकै राम्रो हुने शरिरमा फुर्ती आउने काम गर्न जाँगर लाग्ने गर्छ। बिहान उक्त समयमा सेक्स गर्दा दुवैलाई थकाई नलाग्ने र निकै संवेदनशिल हुने गर्छन्। यस समयमा अन्य समयमा भन्दा सेक्स हर्मोन धेरै उत्पादन हुने ठहर समेत अनुसन्धानले गरेको छ।महिला स्वास्थ्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्दिर वा घरमा पूजा गर्दा घण्टी किन बजाइन्छ? यस्तो छ लुकेको वैज्ञानिक पक्ष !

विवाहमा नाचेपछि दुलहीको गालामा दुलाहाको थप्पड, गरिन् दुलाहाकै भाइसँग विहे

बारुली कम्मर र सुन्दर शरीर चाहियो ? यी चिज खाँदै नखानुस्

सेक्सबारे धेरैका साझा १० प्रश्न र तिनको उत्तर

लिंग उत्तेजित हुँदैन ? माकुराको विषले औषधिको काम गर्ने !

महिलालाई असाध्यै मनपर्ने सेक्सका पाँच आसन

जानाजान कोरोना संक्रमण गराएकी चेक गायिकाको मृत्यु

यौन सम्बन्धबारे रोचक तथ्य थाहा छ ? नेपालमा छन् यस्ता भ्रम

उमेर अनुसार कति यौन सम्पर्क राख्ने जान्नुहोस् ! नत्र जान सक्छ ज्यान

महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

माया के हो ? हामीलाई किन आवश्यक पर्छ मायाको ?

पुरुषभन्दा महिला बढी बाँच्ने तीन कारण यस्ता छन्