सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अमात्यको ‘शुक्रबारे गन्थन’ सार्वजनिक

२०७८ पुष २७, मंगलबार

काठमाण्डौः साहित्यकार प्रमोद अमात्यको कृति ‘शुक्रबारे गन्थन’ हालै सार्वजनिक भएको छ ।

क्यालिफोर्नियामा विकल्प फाउन्डेसन र प्रोजेक्ट इन्टरटेन्मेन्टद्वारा आयोजित कार्यक्रममा फाउन्डेसनका निर्मल फुँयाल, कवि स्वस्तिका स्वस्ति र साहित्यकार डा. टीका लम्सालले ‘शुक्रबारे गन्थन’ गन्थन मात्रै नभएको चर्चा गरेका थिए ।

कृतिकार प्रमोद अमात्यले पुस्तकको गर्भगाथा सुनाएका थिए । उक्त अवसरमा स्वस्तिका स्वस्तिबाट विमोचित किताबमा रोचक पंक्तिहरू पढेर सुुनाइएको लेखक अमात्यले जनाएका छन् ।

कार्यक्रममा नयाँ पुस्ताका कविहरूले कवितावाचन गरेका थिए । लेखक अमात्यको ‘शुक्रबारे गन्थन’ बीएन पुस्तक संसारले प्रकाशन गरेको हो । यसको सम्पादक विमल भौकाजी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद सप्ताहको चौथो दिनः सहिद धर्मभक्त माथेमाको सम्झना

गोविन्द वर्तमानको कविता संग्रह प्रकाशन हुँदै

प्रमुख ६ भाषाको गायन रियालिटी शो

विमोचन भयो पलाँस

श्यामसुन्दर शर्माको “स्क्वायर वान” कथा संग्रह बजारमा

चलचित्रले बोक्ने खास उद्देश्यको समन्वयकर्ता ‘लव प्याकुरेल’

डा बराललाई र गुरुङलाई सम्मान र पुरस्कार

गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार श्रेष्ठ र भण्डारीलाई

‘बौद्ध दर्शन र माक्र्सवाद’ विषयक परिचर्चा सहित कविगोष्ठी

‘श्वेत पर्वत’ लोकार्पण

पुस्तक समीक्षाः शिक्षक आन्दोलनका मिथकीय व्यक्तित्वको कथा

काव्य शृङ्खलामा पृथ्वीनारायण शाहको सम्झना