सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘प्रेमगीत’ बन्यो युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म

२०७८ पुष २८, बुधबार

काठमाण्डौः पाँचवर्षअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ युट्युवमा सबैभन्दा बढी हेरिने नेपाली फिल्म बनेको छ । साउन ६ गते बेलुकासम्म फिल्मलाई २ करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ ।

कुनै नेपाली फिल्मले भिडिओ साझेदारी साइट युट्युवमा पाएको सबैभन्दा बढी भ्यूज हो । सन् २०१६ को जुन १७ तारिखमा युट्युवमा रिलिज गरिएको फिल्मलाई सन्तोष सेनले निर्माण र सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

प्रदीप खड्का र पूजा शर्माको अनस्क्रिन जोडी निकै हिट भएको थियो । मुस्ताङको यात्रामा निस्किएका दुईजना अपरिचित पात्र प्रेम र गीतको प्रेम सम्बन्धको कथा यसले पेश गर्छ । घरेलु बक्सअफिसमा समेत यो फिल्म हिट भएको थियो ।

युट्युवमा कीर्तिमान राखेपछि निर्माता सेनले दर्शकलाई धन्यवाद दिएका छन् । प्रेमगीतको तेस्रो सिक्वेलसम्म निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

अनन्या पाण्डेले सानो कपडा लगाएपछि हिँड्नै भयो अप्ठ्यारो, उडाए ट्रोलहरूले

‘नागिन’मा जोडिँदै ‘कोमलिका’

कहिल्यै नफाट्ने माया… ‘तिमीलाई नै’

रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

सरोगेसीबाट आमा बनिन् प्रियंका

म्युजिक भिडियो सार्वजनिक

लगनगाँठो कस्ने सुरसार गर्दै रेखा थापा

कोरोना संक्रमण बढेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड

‘भतभती पोल्छ’ सार्वजनिक

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण