सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यौन चाहाना पुरुषलाई बिहान र महिलालाई राति किन ? यस्तो छ कारण

२०७८ पुष २८, बुधबार

काठमाण्डौः मानिसहरु यौनको बारेमा मनमा उकुसमुकस पालेर बस्छन तर धेरै कुराकानी गर्न रुचाउँदैनन् । तर सुखद जीवनको लागि यौन जीवन पनि सुखद हुनु जरुरी छ । यसको लागि यौनको बारेमा एकअर्कामा खुलेर कुरा गर्ने वातावरण हुनुपर्दछ । जसरी जीवनमा खाना, निन्द्रा र अन्य दैनिक काम जरुरी छ, सेक्स पनि त्यतिकै जरुरी छ । हाम्रो समाजमा यौनकै कारण कतिपय परिवार भाँडिएको छ, झगडाको बिउ रोपिएको छ । यो यसकारण पनि भइरहेको छ कि हामीलाई यौनको जैविक जानकारी कम छ ।

हामी मध्ये धेरैलाई सेक्स कतिबेला गर्नुपर्छ भन्ने नै थाहा छैन । हालसालै अमेरिकन मेडिकल एसोसिएसनमा भएको एक अनुसन्धानमा पुरुष बिहानको समयमा यौन गर्न बढी इच्छुक हुने रहस्य खुलेको छ । तर, ठिक उल्टो महिला भने मध्यरातमा बढी रोमान्टिक हुने र यौन सम्पर्क गर्न रुचाउने तथ्य सार्वजनिक भएको छ ।उक्त अनुसन्धानका अनुसार यस्तो हुनुको पछाडि हर्मोनले भूमिका खेल्ने गर्दछ ।

हर्मोनकै कारण महिला राति बढी रोमान्टिक हुन्छन भने पुरुषलाई यतिबेला कम रुचि राख्ने वा सुत्ने गर्दछन् ।यस्तै समस्या महिलालाई बिहान हुन्छ । बिहानको समयमा पुरुष धेरै रोमान्टिक हुन्छन् भने महिला ठिक उल्टो । अनुसन्धानमा पत्ता लागे अनुसार बिहान ५ देखि ७ बजेसम्म पुरुषको टेस्टेस्टेरोन हर्मोनको मात्रा बढी हुन्छ जसको कारण पुरुषको मन त्यतिबेला बढी रोमान्टिक हुन्छ र उनीहरु सेक्सको लागि लालायीत हुन्छन् ।

बिहानको समय पुरुषको हर्मोन अरु समयमा भन्दा २५ देखि ५० प्रतिशतसम्म बढ्छ । महिलामा पनि टेस्टेस्टेरोन हर्मोन त बन्छ तर एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण सन्तुलित रहन्छ । महिलामा यसको मात्रा राति बढ्छ जसका कारण उनीहरु रातको समयमा सेक्सका लागि बढी लालायित हुन्छन् ।

अनुसन्धानमा पुरुष जति गहिरो निन्द्रा सुत्छन, त्यति टेस्टेस्टेरोनको मात्रा बढी हुने तथ्य खुलेको छ । अमेरिकन मेडिकल एसोसिएसनले गरेको उक्त अध्ययनका अनुसार ५ घन्टाभन्दा बढी सुत्नाले पुरुषमा टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशतसम्म बढ्न सक्छ ।

अनुसन्धानका अनुसार सुतेर उठ्दा पुरुषमा यौनको चाहना धेरै हुन्छ जबकि यसको उल्टो महिलामा एकदमै कम । साँझ ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोनको मात्रा घट्न थाल्छ । जबकि महिलामा सेक्स हर्मोनहरु बढ्न थाल्छ ।

साँझ ढल्कन थालेपछि महिलाहरुमा ३० प्रतिशतभन्दा बढी सेक्सको चाहना बढ्छ । सबैभन्दा धेरै ध्यान दिनुपर्ने कुरा त अनुसन्धानबाट अफिसको तनाव बढी हुने पुरुषमा टेस्टेस्टेरोनको मात्रा घट्छ ।-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्दिर वा घरमा पूजा गर्दा घण्टी किन बजाइन्छ? यस्तो छ लुकेको वैज्ञानिक पक्ष !

विवाहमा नाचेपछि दुलहीको गालामा दुलाहाको थप्पड, गरिन् दुलाहाकै भाइसँग विहे

बारुली कम्मर र सुन्दर शरीर चाहियो ? यी चिज खाँदै नखानुस्

सेक्सबारे धेरैका साझा १० प्रश्न र तिनको उत्तर

लिंग उत्तेजित हुँदैन ? माकुराको विषले औषधिको काम गर्ने !

महिलालाई असाध्यै मनपर्ने सेक्सका पाँच आसन

जानाजान कोरोना संक्रमण गराएकी चेक गायिकाको मृत्यु

यौन सम्बन्धबारे रोचक तथ्य थाहा छ ? नेपालमा छन् यस्ता भ्रम

उमेर अनुसार कति यौन सम्पर्क राख्ने जान्नुहोस् ! नत्र जान सक्छ ज्यान

महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

माया के हो ? हामीलाई किन आवश्यक पर्छ मायाको ?

पुरुषभन्दा महिला बढी बाँच्ने तीन कारण यस्ता छन्