सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आर आर आरमा सानो भुमिका निभाएका अजयलाई ३५ करोड

२०७८ पुष २८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बलिउड अभिनेता अजय देवगनले दक्षिण भारतीय फिल्म आर आर आरको टिमले ३५ करोड पारिश्रमिक दिने भएको छ । यो फिल्ममा उनी पहिलो भुमिकामा भने छैनन् ।

फिल्मका मुख्य नायक दक्षिण भारतीय स्टारहरु एनटिआर जुनियर र रामचरण हुन । फिल्ममा अभिनेता अक्षय कुमार अतिथिको भूमिकामा रहनेछन् । अतिथि भन्दा अलिकति ठुलो भूमिकाको लागि अजयलाई आर आर आर टिमले ३५ करोड रुपैयाँ दिने भएको हो ।

फिल्मबाट अभिनेत्री आलिया भट्टले पनि ९ करोड भारतीय रुपैयाँ पारिश्रमिक पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख

पहिलो पटक मिस युनिभर्समा भाग लिदै साउदी अरब

फिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी, करोडौंमा बिक्यो

‘बडे मियाँ छोटे मियाँ’मा मास्कवाला भिलेन, जसको फिल्मले कमाएको थियो ७०० करोड

भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने

केपी ओलीले हेरे ‘महाजात्रा’

नेपाल फर्किदै रेखा, नयाँ फिल्म बनाउने

म हिरो बन्छु भन्दा हाँस्थे, खिसी गर्थे: विपिन कार्की

अमेरिकाको १० बढी शहरमा `उपहार´ को रेगुलर शो हुने

‘महाजात्रा’ प्रिमियरका दर्शकले भने– यो फिल्म जात्रा र जात्रै जात्राभन्दा राम्रो र अब्बल छ

४८ दिनमा सकियो फिल्म ‘पुजार सार्की’ को छायांकन

१०० कराेड कमाउने पहिलाे हरर फिल्म बन्याे ‘शैतान’