सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आर आर आरमा सानो भुमिका निभाएका अजयलाई ३५ करोड

२०७८ पुष २८, बुधबार

काठमाण्डौः बलिउड अभिनेता अजय देवगनले दक्षिण भारतीय फिल्म आर आर आरको टिमले ३५ करोड पारिश्रमिक दिने भएको छ । यो फिल्ममा उनी पहिलो भुमिकामा भने छैनन् ।

फिल्मका मुख्य नायक दक्षिण भारतीय स्टारहरु एनटिआर जुनियर र रामचरण हुन । फिल्ममा अभिनेता अक्षय कुमार अतिथिको भूमिकामा रहनेछन् । अतिथि भन्दा अलिकति ठुलो भूमिकाको लागि अजयलाई आर आर आर टिमले ३५ करोड रुपैयाँ दिने भएको हो ।

फिल्मबाट अभिनेत्री आलिया भट्टले पनि ९ करोड भारतीय रुपैयाँ पारिश्रमिक पाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

अनन्या पाण्डेले सानो कपडा लगाएपछि हिँड्नै भयो अप्ठ्यारो, उडाए ट्रोलहरूले

‘नागिन’मा जोडिँदै ‘कोमलिका’

कहिल्यै नफाट्ने माया… ‘तिमीलाई नै’

रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

सरोगेसीबाट आमा बनिन् प्रियंका

म्युजिक भिडियो सार्वजनिक

लगनगाँठो कस्ने सुरसार गर्दै रेखा थापा

कोरोना संक्रमण बढेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड

‘भतभती पोल्छ’ सार्वजनिक

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण