सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

मलाइकासँग दुरी बढाउँदै अर्जुन कपूर

२०७८ पुष २८, बुधबार

काठमाण्डौंः बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।

मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा छिन् । उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।

अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए । जबकी रिहा मलाइकाको छिमेकी हुन् । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका  रिहासँग भेट्न जाने गर्थिन् । ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यसकारण पनि उनीहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ,’ उनीहरू निकट स्रोतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बलिउड अभिनेत्रीहरूको बिकिनी मूल्य कति ?

‘दार ठेकीको’ म्युजिक भिडियो सार्वजनिक

अनन्या पाण्डेले सानो कपडा लगाएपछि हिँड्नै भयो अप्ठ्यारो, उडाए ट्रोलहरूले

‘नागिन’मा जोडिँदै ‘कोमलिका’

कहिल्यै नफाट्ने माया… ‘तिमीलाई नै’

रसाइलीको ‘तिम्रो याद’ सार्वजनिक

सरोगेसीबाट आमा बनिन् प्रियंका

म्युजिक भिडियो सार्वजनिक

लगनगाँठो कस्ने सुरसार गर्दै रेखा थापा

कोरोना संक्रमण बढेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ काे रिलिज पोस्टपोन्ड

‘भतभती पोल्छ’ सार्वजनिक

अभिनेत्री श्वेता खड्कालाई कोरोना संक्रमण