सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

हेडसेट लगइँदिँदा गाईले धेरै दुध दिन्छ!

२०७८ पुष २९, बिहिबार

काठमाण्डौः टर्कीमा एउटा गाई फार्मका मालिकले गाईको टाउकोमा हेडसेट राख्दा तुलनात्मक रुपमा बढी दुध दिएको बताएका छन्।

भर्चुअल रियालिटी हेडसेट राख्दा गाई घाम लागेको बाहिरी मैदानमा रहेको भ्रममा परेको मालिकले बताएका छन्।

मानिसमा प्रयोग हुँदै आएको भीआर सेटलाई सफ्टवेयरको रुपमा विकसित गरेर गाईको टाउकोमा फिट गर्न मिलाइएको छ। फिट गरिसकेपछि विज्ञहरुले रंगिन प्यालेटलाई सफ्टवेयरमा परिणत गरेका थिए, ताकी भीआर हेडसेट गाईको आँखामा उपर्युक्त होस ।

हेडसेट राखेपछि गाईले दैनिक २२ लिटरबाट २७ लिटर दुध दिन थालेको अक्सारेका फार्म मालिक इजेट कोसाकले दाबी गरेका छन्। कोसाकका अनुसार वातावरणीय अवस्थाले गाईको स्वास्थ्य र दुध उत्पादनमा प्रभाव पार्छ।

भीआर ग्लासमार्फमत कोसाकले गाईलाई ठूलो घाँसे मैदान वरपर हिँडडुल गराउनुको अतिरिक्त रमाइला संगीत सुनाइदिएका थिए। रसियाको एउटा कम्पनीले गाईको लागि भीआर हेडसेटले विकास गरेको हो ।

पशु चिकित्सकहरुको सहकार्यमा गाईको सुरक्षा सुनिश्चितता गर्न भीआर हेडसेट्स पहिलो पटक मस्कोमा परीक्षण गरिएको थियो। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मन्दिर वा घरमा पूजा गर्दा घण्टी किन बजाइन्छ? यस्तो छ लुकेको वैज्ञानिक पक्ष !

विवाहमा नाचेपछि दुलहीको गालामा दुलाहाको थप्पड, गरिन् दुलाहाकै भाइसँग विहे

बारुली कम्मर र सुन्दर शरीर चाहियो ? यी चिज खाँदै नखानुस्

सेक्सबारे धेरैका साझा १० प्रश्न र तिनको उत्तर

लिंग उत्तेजित हुँदैन ? माकुराको विषले औषधिको काम गर्ने !

महिलालाई असाध्यै मनपर्ने सेक्सका पाँच आसन

जानाजान कोरोना संक्रमण गराएकी चेक गायिकाको मृत्यु

यौन सम्बन्धबारे रोचक तथ्य थाहा छ ? नेपालमा छन् यस्ता भ्रम

उमेर अनुसार कति यौन सम्पर्क राख्ने जान्नुहोस् ! नत्र जान सक्छ ज्यान

महामारीको समयमा यी अर्बपतिको सम्पत्ति बढेको बढ्यै

माया के हो ? हामीलाई किन आवश्यक पर्छ मायाको ?

पुरुषभन्दा महिला बढी बाँच्ने तीन कारण यस्ता छन्