सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इन्टरनेट गुणस्तर बढाउन देशभरका ग्राहकको पुरानो फाइबर निःशुल्क फेर्दै वर्ल्डलिङ्क

२०७८ पुष २९, बिहिबार

काठमाण्डौः देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको गुणस्तर बढाउन पुराना फाइबर केबल परिवर्तन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

धेरै गुनासो आएको र  आफ्ना ग्राहक अन्य कम्पनीतर्फ आकर्षित हुने स्थिति आएपछि कम्पनीले प्रो-एक्टिभ रुपमा देशव्यापी ग्राहकको अप्टिकल फाइबर फेर्न सुरु गरेको थियो ।

सामान्यतया इन्टरनेटको इन्टरनेटको गुणस्तरमा समस्या आउने दुई ओटा कारण हुन्छन्, अप्टिकल पावर लेभल र वायरलेस पावर लेभल । यसको अर्थ ग्राहकको घरमा रहेको राउटरसम्म राम्रोसँग इन्टरनेट नपुग्ने अवस्था र केबलमा समस्या नरहे पनि राउटरले राम्रोसँग सिग्नल डेलिभर गर्न नसक्ने समस्या रहेको हुन्छ ।

यस्तोमा कम्पनीले वायरलेस पावर लेभल बढाउन न्यूनतम इन्टरनेट स्पिड १५० एमबीपीएस पुर्‍याएको छ भने फाइभ गिगाहर्ज सहितको डुअल ब्यान्ड राउटर र मेश वाई-फाई सिस्टम वितरण थालेको छ । त्यस्तै अप्टिकल पावर लेभल सुधार गर्न पुराना अप्टिकल फाइबर नै परिवर्तन गर्ने अभियान सुरु गरिएको सीईओ नेपालले बताए । टेकपानाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्राङ्क भिडियोसम्बन्धी गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासंघको आपत्ति

आजदेखि क्यूआर सहितको कोभिड खोप कार्ड र अनलाइन आवेदन नागरिक एपबाटै

मोबाइलमा कभर राख्नुभन्दा नराख्नुमा अझ धेरै फाइदा

स्मार्टफोनबाट यसरी शेयर गर्नुहोस् वाई-फाईको पासवर्ड

ई-सेवा १४ औँ वर्षमा, यसरी बन्यो देशकै ‘नम्बर वान’ डिजिटल वालेट

आउँदो महिना सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी एस२२, कस्ता होलान् फिचर ?

कोशी पुलदेखि मेचीपुलसम्म सिसी क्यामेरा जडान गरिदै

भिभोको सबैभन्दा सस्तो फोनको मुल्य कति, यस्तो छ विभिन्न मोडलको मूल्य (सूची सहित)

अनलाइन कक्षाका लागि मासिक २८८ रुपैयाँमै डिशहोमको इन्टरनेट

पोखरा विश्वविद्यालयको लापरबाही, आधिकारिक वेबसाइटबाटै फैलाइयो भ्रामक सूचना

टूजीमा छ सुरक्षा कमजोरी, यसरी गर्नुहोस् डिसेबल

राष्ट्रिय परिचयपत्रका लागि ५४ लाख नेपालीको विवरण संकलन