सदाबहार खबरको रफ्तार ....
माघ १४, २०७८ शुक्रबार
January 28, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कक्षा १२ को नतिजा प्रकाशित (नतिजासहित हेर्नुहोस्)

२०७८ पुष २९, बिहिबार

काठमाडौंः कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

परीक्षा बोर्डद्धारा जारी सुचनामा पुनर्योगका लागि निवेदन दिएका निम्नानुसारका सिम्बोल नम्बर भएका परीक्षार्थीहरुको पुनर्योगको नतिजा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७८/०९/२८ गतेको निर्णयानुसार प्रकाशित गरिएको उल्लेख गरिएको छ ।

परिवर्तित ग्रेडसिट-मार्कसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन पश्चात् सक्कल ग्रेडसिट- मार्कसिटसहित यस कार्यालयमा सम्पर्क गर्नुहुन समेत बोर्डले सुचनामा जनाएको छ ।

साथै नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तोकिएको शुल्क (प्रति विषय रु २,०००।–) बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्न सक्ने बताएको छ ।’

नतिजा हेर्न यहाँ दुई ठाउँमा क्लिक क्लिक गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

त्रिवि व्यवस्थापन संकायमा नेविसंघको तालाबन्दी

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त (सूचना सहित)

माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुलाउन सरकारको निर्देशन (विज्ञप्ती)

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

सीटीईभीटी अन्तर्गतका सबै परीक्षा स्थगित

शिक्षामन्त्री पौडेलद्वारा समयमै रिजल्ट निकाल्न त्रिविलाई निर्देशन

सिरहामा प्रशासककै मिलेमतोमा भौतिक उपस्थितिमा पढाइ

दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

यी हुन् शिक्षामन्त्री देवेन्द्र पौडेलका उपलब्धि र प्राथमिकताहरु (पूर्णपाठ)